नेकपा एमाले अन्तरराष्ट्रिय कमिटीको अध्यक्षतामा भक्त गुरुङ

लन्डन । नेकपा एमालेनिकट प्रवासी नेपाली एकता मञ्चको अन्तरराष्ट्रिय कमिटीको नेतृत्व भक्त गुरुङले पाएका छन् । मञ्चका बेलायत अध्यक्ष गुरुङको अध्यक्षतामा अन्तरराष्ट्रिय कमिटी गठन गरिएको जानकारी बेलायतका सचिव सुरेशजंग शाहले जानकारी दिए । सचिव शाहले मंगलबार एक वक्तव्य जारी गर्दै अन्तरराष्ट्रिय कमिटीको सचिवमा मञ्चका अष्ट्रेलिया अध्यक्ष रमेश पाण्डे नियुक्त भएको जनाएका छन् । ‘प्रवासी नेपाली … Continue reading नेकपा एमाले अन्तरराष्ट्रिय कमिटीको अध्यक्षतामा भक्त गुरुङ